Sunday, February 19, 2017

रोड 2 मोडेल को फर्म खुल्ला

सौन्दर्य प्रतियोगीताहरुको भीडमा ‘रोड टु मोडल’ नामक प्रतियोगिता पनि थपिएको छ।
सुत्र मोडलिङ एण्ड आर्ट क्रियसनको आयोजनामा हुने प्रतियोगीतामा प्रतिष्पर्धामा भाग लिन चाहनेका लागि अडिसन फारम खुलेको जनाइएको छ।
काठमाडौंका अलावा चितवन, हेटौंडा, पोखरा र विराटनगरमा पनि अडिसन हुने जनाइको छ। अडिसनबाट छानिएकाहरुले व्यक्तित्व विकाससम्बन्धि विभिन्न खाले तालिम लिन पाउनेछन्।

No comments:

Post a Comment